Shikhar Insurance

भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४८.५६२ बिलियन अमेरिकी डलर पुग्यो

सिंहदरबार संवाददाता
२०८१ बैशाख २, आईतवार १३:१९
NIMB
Nabil Bank

एजेन्सी । भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४८.५६२ बिलियन अमेरिकी डलर पुग्योको छ ।

भारतको केन्द्रिय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले जारी गरेको साप्ताहिक तथ्याङ्क अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी डलर पुगेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यो लगातार सातौं हप्तामा वृद्धि भएको हो । यसैबीच, सुनको भण्डार २ अर्ब ३९ करोड अमेरिकी डलरले बढेर ५४ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्