Shikhar Insurance

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरखरिद गर्न इच्छुक संस्थापक सेयरधनी वा अन्य जो कोहि व्यक्ति संघ संस्था तथा कम्पनीहरुले सूचना प्रकाशन भएकनो ७ दिनभित्र बैंकको लाजिम्पाट काठमाडौंमा रहेको सेयर शाखामा निवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्