Shikhar Insurance

६ सयले घट्यो सुनको मूल्य, चाँदीको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । बिहीबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन १ लाख ३९ हजार २ सय रुपैयाँमा स्थिर रहेको छापावाला सुनको मूल्य बिहीबार ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३८ हजार ६ सय रुपैयाँमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, बिहीबार चाँदी प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्