Shikhar Insurance

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १६:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो ।

सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर समायोजन अघिको मूल्य ४ सय ५७ रुपैयाँको आधारमा १०.२६ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य ५ सय ४ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै, प्रभु इन्स्योरेन्सको मूल्य समायोजन अघिको मूल्य ७ सय ७२ रुपैयाँको आधारमा ४.७५ प्रतिशत मूल्य समायोजन भएको हो । कम्पनीको समायोजन पछिको मूल्य ७ सय ३७ रुपैयाँ रहेको छ ।

कम्पनीको सेयर दोस्रो बजारमा आइतबार ९ गतेदेखि कारोबारमा आउने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्