Shikhar Insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले मधेश प्रदेशका लागि १ जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

प्रदेश प्रमुखका लागि सम्बन्धित विषयमा कम्तीमा ब्याचरल डिग्री गरेको र निर्जीवन बीमा क्षेत्रमा तीन वर्षको कार्यानुभव भएको व्यक्तिलाई मान्यता दिनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

मार्केटिङ डिपार्टमेन्टका लागि सम्बन्धित विषयमा प्लस टू वा ब्याचलर डिग्री उत्र्तिण गरेकोलाई मान्यता दिनेछ ।

साथै, उक्त पदको लागि इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट वैशाख २५ गतेसम्म कम्पनीको इमेल [email protected] मार्फत आवेदन पेश गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्