Shikhar Insurance

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९५ कित्ता बढी सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार ११:०९
NIMB
Nabil Bank

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योेरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रेहको ९५ हजार ४ सय ६६ कित्ता सेयर बिक्रीमा ल्याएके हो ।

उक्त सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय वबरमहल, हनुमानथानमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयावधिभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जानकारी दिएको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्