Shikhar Insurance

चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन

सिंहदरबार संवाददाता
२०८१ बैशाख ११, मंगलवार १५:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन् ।

परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशकदेखि सक्रिय छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्