Shikhar Insurance

जनउत्थान सामुदायिक लघुवित्तको स्वतन्त्र संचालकमा विक नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १४, शुक्रबार १०:४९
NIMB
Nabil Bank

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । संस्थाले बैशाख १३ गते बसेको बैठकको निर्णय अनुसार संचालकमा दिपक विकलाई नियुक्त गरेको हो ।

विकलाई बैशाख १३ गते देखि नै लागु हुने गरी संचालक पदमा नियुक्त गरेको कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्