Shikhar Insurance

नेपाल सोलार फार्मले आईपिओ जारी गर्न बालायो जेठ १ गते विशेष साधारण सभा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल सोलार फार्म लिमिटेडले विशेष साधारण सभा बाेलाएकाे छ । कम्पनीले आईपिओ जारी आईपिओ जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा आव्हान गरेको हो ।

कम्पनीको वेशाख १५ गते बसको स१चालक सपिमतिको निर्णय अनुसार सभा जेठ १ गते काठमाडौंको बाफलस्थित कम्पनीको केन्द्रिय कार्यालयमा दिउँसो ४ बजे देखि सुरु हुने सूचनामा उल्लेख गरेकाे छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभाले सर्वसाधारणलाई आईपिओ जारी गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य तथा आवश्यक नियमावली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्