Shikhar Insurance

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सर्वाधिक कारोबार, १८ करोड २४ लाख बढी कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख १८, मंगलवार १५:२८
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २५.९३ अंकले बढेर २००६.२८ मा पुगेको हो ।

मंगलबार सबैभन्दा धेरै शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको कारोबार भएको हो । कम्पनीको १८ करोड २४ लाख २८ हजार १ सय ९२ रुपैयाँ ३० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ३ सय ९७ रुपैयाँ ७० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, पोखरा फाइनान्स लिमिटेड, गोर्खाज फाइनान्स लिमिटेड, कामना सेवा विकास बैंक लिमिटेड, नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्