Shikhar Insurance

आईएमई लाइफका लगानीकर्तालाई बम्पर लाभांश, ३४.५० % मा कति बोनस ? कति नगद ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार ०९:५६
NIMB
Nabil Bank

काठमाडौं आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले लगानीकर्ताहरुलाई बम्पर लाभांश घोषणा गरेको छ । बैशाख १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई ३४.५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । जस अनुसार २५ प्रतिशत बोनस सेयर छ भने ९.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)रहेको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्दा प्राप्त रकम समेत लाभांश वितरण गर्न पाउने गरि बीमा प्राधिकरणबाट स्वीकृति पाएपछि बम्पर लाभांश घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्