Shikhar Insurance

३ लघुवित्तको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८१ बैशाख २०, बिहीबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक आज ७.३१ अंकले घटेर १९९८ को विन्दुमा कायम भएको छ ।

बिहीबार ३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । बिहीबार समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त लगायत तीन वटा लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, विजया लघुवित्तको ९.७१ प्रतिशत, आरएसडिसी लघुवित्तको ८ .७१ प्रतिशत, जनउत्थान लघुवित्तको ८.३७ प्रतिशतले सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्