Shikhar Insurance

सुनचाँदी खरिद गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउनुहोस् आजको भाउ

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १०:४५
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन (शुक्रबार) प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँ कारोबार भएको छापावाला सुनको मूल्य आइतबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य ५ रुपैयाँले घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्