Shikhar Insurance

पिपुल्स पावर कम्पनीको नयाँ सञ्चालक समिति

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार ११:१२
NIMB
Nabil Bank

काठमाडौं । पिपुल्स पावर कम्पनी लिमिटेडले सञ्चालक समिति परिर्वतन गरेको छ । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार गत आव २०८७/०७९ र २०७९/ ०८० को सञ्चालक समिति परिर्वतन गरेको हो ।

कम्पनी सञ्चालक समितिको अध्यक्षमा टंकराज आर्याल निर्विरोध निर्वाचित भएका छन् । साथै, संस्थापक सेयरधनी समुहतर्फबाट रामकाजी श्रेष्ठ, श्रीकृष्ण आर्याल, आरती अधिकारी निर्वाचित भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सर्वसाधारण शेयरधनी समुहतर्फबाट उपेन पराजुली, उद्धव भट्ट लगायत निर्वाण शर्मालाई स्वतन्त्र सञ्चालकमा चयन भएका छन् ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्