Shikhar Insurance

आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १५:१३
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २४.५८ अंकले घटेर १९७४.३७ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सेयर बजारमा गिरावट आएपनि आइतबार सबैभन्दा धेरै कारोबार नेपाल फाइनान्सको भएको छ । कम्पनीके १२ करोड ६४ लाख ९९ हजार ७ सय ५३ रुपैयाँ १० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ५१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्