Shikhar Insurance

नेप्सेमा एक कम्पनीको ४० लाख कित्ता बोनस सेयर सूचीकृत

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १५:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ४ प्रतिशत बोनस बापतको ४० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । साथै,अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्