Shikhar Insurance

सिटिजन लाइफले सेयरधनीलाई २८.४० प्रतिशत लाभांश दिने निर्णय

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १०:११
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आवको मुनाफाबाट सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार २८.४०४३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले उक्त प्रस्तावित अन्तरिम लाभांश नेपाल बीमा प्रधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी विशेष साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्