Shikhar Insurance

इनर्जि इन्जिनियरिङको साधारण सभा जेठ २ गते

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । इनर्जि इन्जिनियरिङ लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत २३ गते बसेको बैठकको निर्णय अनुसार जेठ २ गते कम्पनीको रजिष्टार कार्यलय, थापाथलीमा बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा वार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको वार्षिक प्रगति विवरण उपर छलफल गर्नेछ । सभामा आव २०७९/०८० को लेखापरिक्षण प्रतिवेदनहरु उपर छलफल गरी पारित गर्ने र आव २०८०/८१ को लागि लेखापरिक्षक नियुक्ती गर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सभामा सञ्चालक समितिको गठन गर्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्