Shikhar Insurance

सोमबार सिटिजन लाइफसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १५:१५
NIMB
Nabil Bank

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.६२ अंकले घटेर १९५८.७५ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

सोमबार सबैभन्दा धेरै कारोबार सिटिजन लाइफ इन्स्योरेन्सको भएको छ । कम्पनीको ३१ करोड ९८ लाख ३० हजार ९ सय ४२ रुपैयाँ ३० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ४ सय ६३ रुपैयाँ १० पेसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, नेपाल फाइनान्स, पोखरा फाइनान्स, हिमालयन रि इन्स्योरेन्स, गोर्खज फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्