Shikhar Insurance

इजराइलद्वारा पूर्वी रफाहबाट १ लाख मानिसको स्थानान्तरण

सिंहदरबार संवाददाता
२०८१ बैशाख २४, सोमबार १६:५३
NIMB
Nabil Bank

एजेन्सी । इजराइली सेनाले सोमबार करिब १ लाख मानिसलाई सुरक्षित रूपमा स्थानान्तरण गरेको छ । सेनाले दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण हुनुअघि पूर्वी रफाहबाट १ लाख मानिसलाई स्थानान्तरण गर्न थालिएको बताएको हो ।

कति मानिसलाई बाहिर निकालिएको छ भनेर सोध्दा एकजना सैन्य प्रवक्ताले भने, “करिब १ लाख मानिस छन् ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल करिब १२ लाख मानिस रफाहमा शरण लिइरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तीमध्ये अधिकांश इजराइल र हमास प्यालेस्टिनी लडाकूहरूबीच सात महिनाको युद्धका क्रममा गाजाको अन्य ठाउँबाट भागेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्