Shikhar Insurance

सिटिजन लाइफको लाभांश रद्द

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १०:३१
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले घोषण गरेको लाभांश रद्द गरेको छ । कम्पनीले सेयर प्रिमियमबाट हाल कायम चुक्ता पूँजी तीन अर्ब ९३ करोड ७५ लाख रुपैयाँको २६.९८४१ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४२०२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

तर नियम निकाय नेपाल बीमा प्रधिकरणले वैशाख २४ गते एक सूचना प्रकाहन गर्दै घोषण गरेको लाभांश वितरण नगर्न निर्देशन दिएपछि कम्पनीले लाभांश रद्द गर्ने निर्णय गरेको हो

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्