Shikhar Insurance

मंगलबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार ११:१०
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोकारको दिन सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । मंगलबार छापावला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघको अनुसार तेजावी सुनमो मूल्य प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ७५ रुपैयाँ रहेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्