Shikhar Insurance

मंगलबार पोखरा फाइनान्समा झुम्मीए लगानिकर्ता

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.०६ अंकले बढेर १९६०.८१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार हुदाँ २ अर्ब १४ करोड ५ लाख २ हजार ६ सय २१ रुपैयाँको कारोबार हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार सबैभन्दा धेरै कारोबार पोखरा फाइनान्सको कारोबार भएको छ । कम्पनीको ८ करोड ३२ लाख २३ हजार २ सय २३ रुपैयाँ ७० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ६ सय ५१ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्