Shikhar Insurance

यी हुन् मंगलबार कमाउने र गुमाउने कम्पनीहरु

सिंहदरबार संवाददाता
२०८१ बैशाख २५, मंगलवार १५:२५
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० २.०६ अंकले बढेर १९६०.८१ को बिन्दुमा पुगेर बजार बन्द भएको छ ।

मंगलबार ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता सेयर कारोबार हुदाँ २ अर्ब १४ करोड ५ लाख २ हजार ६ सय २१ रुपैयाँको कारोबार भएको छ ।  १२० कम्पनीको सेयर मुल्य बढ्दा ११४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज हिमालयन लघुवित्तको सेयरमा सकरात्मक सर्किट लागेको छ । इनफिनिट लघुवित्त, समात घरेलु लघुवित्त, सबैको लघुवित्त, एनआइसी एशिया ग्रोथ फण्डको सेयर मूल्य बढेको छ भने बोटर्स नेपाल (तराई), सिआइसी नेपाल लघुवित्त, माउन्टेन हाइड्रो नेपाल, दोल्ती पावर कम्पनी, नेपाल फाइनान्सको सेयर मूल्य घटेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्