Shikhar Insurance

सुनचाँदी खरिद गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ बैशाख २६, बुधबार ११:०१
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन (मंगलबार) प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार पनि सोही मूल्यमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि तेजावी सुन सोही मूल्यमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आज चाँदीको मूल्य १ हजार ६ सय ७५ रुपैयाँमा किनबेच भईरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्