Shikhar Insurance

राफाह आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अमेरिकाले इजरायललाई रोक्यो हतियार ढुवानी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १४:१६
NIMB
Nabil Bank

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इजरायली सेनाद्वारा रफाहमा ठूलो मात्रामा सैन्य कारबाहीले नागरिकको ज्यान गुमाइरहेकोप्रति चिन्ता व्यक्त गर्दै इजरायललाई केही अवधिको लागि हतियार सहायताको ढुवानी रोकेको जनाएको छ ।

राज्य विभागका प्रवक्ता म्याथ्यु मिलरले इजरायललाई सुरक्षा सहायता रोक्ने कुरा पुष्टि गर्नुभएको थियो । राष्ट्रपति जो बिडेनको प्रशासनले राफाहको अवस्थालाई नियालरिहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्