Shikhar Insurance

नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक काराेबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख २७, बिहीबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६३ अंकले बढेर परिसुचक १९६६.२३ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३१३ कम्पनीको सेयर बारोबार हुँदा ७० लाख ५८ हजार ३ सय ९९ कित्ता कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बिहीबार सबैभन्दा धेरै नेपाल फाइनान्सको कारोबार भएको छ । कम्पनीको १६ करोड ९७ लाख १६ हजार ४ सय १८ रुपैयाँ ७० पैसा कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४८ रुपैयाँ पुगेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्