Shikhar Insurance

लगानीकर्ताको कन्फिडेन्सले नेप्से फेरी ऐतिहासिक बिन्दुमा, २८ सय अंक पार

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ९, आईतवार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजार फेरि नयाँ उचाइमा पुगेको छ । बजार कारोबार मापन नेप्से इन्डेक्स आइतबार ३२.८१ अंकले बढेर अंकले बढेर २८२० अंकमा पुगेको हो ।

यसअघि गत मंगलबार नेप्से २७९३.८९ अंकमा पुगेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेप्से ऐतिहासिक बिन्दुमा पुग्दा ११ अर्ब ६९ करोड रूपैयाँको सेयर किनबेच भएको छ ।

निषेधाज्ञाका कारण अन्य लगानीका क्षेत्र बन्द हुँदा सेयर बजार एकमात्र विकल्प बनेको छ । नेप्से परिसूचक दिनदिनै बढ्दा यस क्षेत्रमा लगानीकर्ताको आकर्षण बढेको जानकार बताउँछन् ।

No description available.

No description available.

No description available.

No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्