Shikhar Insurance

काठमाडौं–रसुवागढी, काठमाडौं–पोखरा र काठमाडौं–बिरगञ्ज रेलमार्गको डीपीआर तयार हुने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:०८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रेल वे सेवा विकास र विस्तारका लागि १० अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोही रकमबाट जनकपुर–जयनगर रेल सञ्चालन हुनेछ भने बिराटनगर–जोगबनी रेल मार्ग सञ्चालन गरिनेछ ।

त्यस बाहेक काठमाडौं–रक्सौल रेलमार्ग, काठमाडौं–पोखरा रेलमार्ग र काठमाडौं–रसुवागढी रेलमार्गको डिपीआर सम्पन्न गरिने सरकारले बताएको छ । काकडभिट्टा–इनरुवा रेलमार्गका लागि जग्गा अधिग्रहणको काम पनि अघि बढाइनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्