Shikhar Insurance

बजेटको आकारः १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँ

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १८:४१
NIMB
Nabil Bank

काठमाडौं । सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोड रूपैयाँको संघीय बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणमार्फत आगामी आवका लागि १६ खर्ब बढीको खर्च विनियोजन गरेका हुन् ।

बजेटको आकारः १६ खर्ब ४७ अर्ब ५७ करोड

Citizen Life
Kumar Bank
Nepal Life

जसमध्येः

चालु खर्चः ६ खर्ब ७८ अर्ब ६१ करोड

पुँजीगत खर्चः ३ खर्ब ४७ अर्ब २६ करोड

वित्तीय व्यवस्थाः २ खर्ब ७ अर्ब ९७ करोड

वित्तीय हस्तान्तरणः ३ खर्ब ८६ अर्ब ७१ करोड

 

स्रोतः

राजस्वः १० खर्ब २४ अर्ब ९० करोड

वैदेशिक अनुदानः ९३ अर्ब ३७ करोड

आन्तरिक ऋणः  २ खर्ब ५० अर्ब

वैदेशिक ऋणः ३ खर्ब ९ अर्ब २९ करोड

GBIME

प्रतिक्रिया दिनुहोस्