Shikhar Insurance

‘खाइपाइ आएको सुविधा घट्दैन, अपव्याख्या नगर्नु’ (ध्यानाकर्षण विज्ञप्तिसहित)

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । सामाजिक सुरक्षा कोषले कोषमा आवद्ध हुँदा खाइपाइ आएको सुविधा नघट्ने स्पष्ट पारेको छ । कोषले सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै भ्रम नफिँजाउने आग्रह गरेको हो ।
कोषका अनुसार कसैले ऐनको भन्दा बढी सुविधा पाउँदै आएको छ भने त्यो कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ । र, सो योगदान सम्बन्धित श्रमिकले पाउने सुनिश्चितता गरिएको कोषको दाबी छ ।

यस्तो छ कोषको विज्ञप्तिः

Citizen Life
Kumar Bank
Nepal Life

No description available.No description available.

 

GBIME

प्रतिक्रिया दिनुहोस्