Shikhar Insurance

लुम्बनी इन्स्योरेन्सका लगानीकर्तालाई १० प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ३०, आईतवार १०:१८
NIMB
Nabil Bank

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्