Shikhar Insurance

आइएमई जनरल इन्स्योरेन्सले पायो एशियाज बेस्ट इम्प्लोयर अवार्ड

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १, सोमबार १७:२९
NIMB
Nabil Bank

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले एशियाज बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ पाएको छ । भारतको मुम्बईमा आयोजित एक कार्यक्रममा इन्स्योरेन्सलाई वर्ल्ड एचआरडी कंग्रेसले सम्मानित गरेको हो ।

अवार्ड ग्रहण कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले गरे ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्