Shikhar Insurance

चन्द्रगढी र पोखरामा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम आयोजना

सिंहदरबार संवाददाता
२०७८ मंसिर २, बिहीबार १७:१७
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम चन्द्रगढी र पोखरामामा सम्पन्न भएको छ । वीरेन्द्र नमुना क्याम्पस, चन्द्रगढी झापामा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको अध्यक्षतामा मंसिर २ गते कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा ५० जना भन्दा बढी युवाहरू उपस्थित थिए । कार्यक्रममा भट्टराईले बीमाको महत्व तथा आवश्यकताबारे प्रकाश पारे ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी कम्पनीले पोखरा महानगर वडा नं. ३३ कालिकास्थानको सरस्वती टीका मा।बि।मा पोखरा क्षेत्रको पहिलो कार्यक्रम सम्पन्न भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्