Shikhar Insurance

सुरूङ्गा, बनेपा र म्याग्दीमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १५:५३
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम एकैपटक झापाको सुरूङ्गा, बनेपा र म्याग्दीमा सम्पन्न भएको छ ।

कन्काई क्याम्पस सुरुङ्गामा आयोजित कार्यक्रममा ९० जना स्नातक तहका विद्यार्थीको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसैगरी पिपुल्स बहुमुखी क्याम्पस, बनेपामा पनि कार्यक्रम आयोजना गरिएको छ । कम्पनीले सोही दिन भीम मा.वि., म्याग्दी पालिका-५ देविस्थानमा विद्यार्थी, शिक्षक र समुदायका युवाहरुसहित ६० जनाको उपस्थितिमा अर्को कार्यक्रम सम्पन्न गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्