Shikhar Insurance

हरिनगरा, इटहरी र गौरमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १९:०६
NIMB
Nabil Bank

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत शुरु गरेको “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।

इटहरिको नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थिति  कार्यक्रम आयोजना गरिएको थियो । सोही दिन हरिनगरा मा.वि.मा करिव १५० जना जना बिद्यार्थीको उपस्थिति अर्को कार्यक्रम आयोजना भयो ।

Citizen Life
Kumar Bank
Nepal Life

गौरी शंकर बहुमुखी क्याम्पस, गौर, रौतहटमा पनि ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रम आयोजना गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्