Shikhar Insurance

रक्सी खाएर कर्मचारी कुट्ने पर्यटन बोर्डका सीइओ रेग्मी निलम्बनमा

सिंहदरबार संवाददाता
२०७८ पुष २, शुक्रबार १९:३४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी निलम्बनमा परेका छन् । युरोप भ्रमणबाट फर्कदा विमानस्थलमा भन्सारका कर्मचारी कुटेको आरोपमा पर्यटन मन्त्रालयले उनलाई निलम्बन गरेको हो ।

पर्यटन मन्त्री प्रेम आलेका स्वकीय सचिव हेमन्त रेग्मीले बोर्डका सीइओ रेग्मीलाई निलम्बन गरी छानबिन समिति गठन गरिएको बताए । समितिले प्रतिवेदन बुझाएपछि थप कारवाही गरिने उनले सिंहदरबारलाई जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्