Shikhar Insurance

४ सयले घट्यो सुनको भाउ, अब कति पर्छ ?

सिंहदरबार संवाददाता
२०७८ पुष ४, आईतवार १४:३५
NIMB
Nabil Bank

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ४०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० कायम भएको छ, जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ५०० तोकिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २४५ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९८ डलर आसपास कारोबार भइरहेको छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्