Shikhar Insurance

कृष्णबहादुर कार्की बने नेप्सेको नयाँ सीईओ, को हुन् उनी ?

सिंहदरबार संवाददाता
२०७८ माघ २०, बिहीबार १८:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर कार्की नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेप्सेको सीईओ बनाएको हो । कार्की हाल बुढी गण्डकी जलविद्युत परियोजनाको संयोजक हुन् । कार्की नेकपा माओवादी केन्द्रनिकट व्यक्ति हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्