Shikhar Insurance

सेयर कर्जामा ४/१२ नीति खारेजीको माग गर्दै महासंघले दियो मौद्रिक नीति समीक्षामा यस्तो सुझाव

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार २१:०८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीतिको अद्र्धवार्षिक समीक्षामार्फत् सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकले लगाएको ४/१२को बाध्यकारी नीति खारेजीको माग गरेको छ । महासंघले मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने तयारीमा रहेको केन्द्रीय बैंकलाई २६ बुँदे सुझाव पठाउँदै यस्तो माग गरेको हो ।

महासंघले बाह्य क्षेत्रको सन्तुलन कायम गर्न रेमिट्यान्स व्यवस्थापन, वैदेशिक व्यापार, वैदेशिक लगानी, तरलता व्यवस्थापन, पुनर्कर्जा र अन्य विषयमा गरिनुपर्ने नीतिगत परिवर्तनबारे सुझाव पठाएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो छ, महासंघको २६ बुँदे सुझावः

GBIME

प्रतिक्रिया दिनुहोस्