Shikhar Insurance

सेयर, घरजग्गा र गाडि कर्जामा थप कडाइ, जोखिम भार १५०% पुग्यो

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १७:१४
NIMB
Nabil Bank

काठमाडौं । सेयर धितो, सवारी र घर जग्गा कर्जामा थप कडाइ भएको छ । नेपाल राष्ट्र बैंकले यी शिर्षकमा प्रवाह गरिने भारित औषत थप गर्दै कडाइ गरेको हो ।

यसअघिसम्म सेयर धितो, सवारी र घर जग्गा धितो कर्जाको भारित औसत १ सय प्रतिशत मात्र थियो । तर, केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०७८ मा संशोधन/परिमार्जन थप व्यवस्था गर्दै यस्तो भारित औषत १ सय ५० प्रतिशत कायम गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यससँगै बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जासमेत व्यक्तिगत अधिविकर्ष कर्जा, जग्गा प्लटिङसम्बन्धी रियल इस्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जाको जोखिम भार बढाएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्