Shikhar Insurance

हाइफ्युचरद्वारा इन्ट्री लेभल उत्पादन फ्युचरफिट इभो, पल्स र कलरबड नेपाली बजारमा उपलब्ध

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १८, बुधबार १३:१२
NIMB
Nabil Bank

काठमाडौं । हाइफ्युचरको फ्युचरफिट इभो, फ्युचरफिट पल्स तथा कलरबडहरु स्मार्ट वेयरेबल तथा अडियो डिभाइस बजारमा समयसापेक्ष सामग्रीका रुपमा रहेका छन् । काठमाडौं: प्रिमियम सेगमेन्ट सफल रुपमा सार्वजनिक गरेपछि हाइफ्युचर एशियाली बजार तथा हालसालै नेपालमा इन्ट्री लेभल बजेट सेगमेन्टमा प्रवेश गरेको छ।

हाइफ्युचरले हालै आफ्नो उत्पादनको संग्रहमा तीन नयाँ उत्पादन:फ्युचरफिट इभो स्मार्टवाच, फ्युचरफिट पल्स स्मार्टवाच तथा कलरबड थप गरेको छ । फ्युचरफिट इभो स्मार्टवाच बेजल-फ्री डिस्प्ले तथा विशिष्ट अनुभव दिने शानदार एरोस्पेस ग्रेड अलुमिनियम अलोय केशसहितको डिजाइनमा उपलब्ध छ । यसको क्लासिक डिजाइन सबैखाले कपडाहरु तथा सबैखाले अवसरहरुका लागि सुहाउँदो रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसमा बिल्ट-इन हार्ट रेट मनिटर तथा ब्लड अक्सिजन लेभल ट्रयाकर पनि रहेको छ । समग्रमा फ्युचरफिट इभो सुपथ मूल्यको पनि छ।

स्पेसिफिकेशन तथा मूल्य:

उत्पादनको नाम फ्युचरफिट इभो (FutureFit EVO)
डिस्प्ले १.५७ इञ्च एचडी डिस्प्ले
वाटरप्रूफ आईपी६८
ब्लूटूथ भर्सन ५.०
वर्क टाइमस्ट्याण्डबाइ टाइम १० दिन३० दिन
वाच मेटेरियल अलुमिनियम अलोय
ब्याण्ड मेटेरियल जिंक अलोय+सिलिकन
स्पोर्ट्स मोड २४ स्पोर्ट्स मोड
हेल्थ म्यानेजमेन्ट अल टाइम+रियल टाइम हार्ट रेट तथा ब्लड अक्सिजन ट्र्याकिङ
ओएस कम्प्याटिबिलिटी एन्ड्रोइड ५.०+ आईओएस ९.०
शुरुवाती मूल्य रु. ५,९९९
वारेन्टी १ वर्ष

फ्युचरफिट पल्स स्मार्टवाच हाइफ्युचरको आकर्षक आविस्कार हो। यसका फिचरहरुमा १.६९ इन्चको बेजल-फ्री एचडी एलसीडी डिस्प्ले तथा एरोस्पेश ग्रेड अलुमिनियम अलोय हुन्। यसको बडी अल्ट्रा थिन अर्थात् ९.७ एमएमको ज्यादै पातलो छ। यसबाहेक यसमा इन-बिल्ट हेल्थ ट्र्याकर तथा स्लीप मनिटर पनि रहेको छ। अन्य स्मार्टवाचमा जस्तै फ्युचरफिट पल्सको मूल्य पनि सुपथ नै रहेको छ।

स्पेसिफिकेशन तथा मूल्य:

उत्पादनको नाम फ्युचरफिट पल्स (FutureFit Pulse)
डिस्प्ले १.६९ इञ्च एचडी डिस्प्ले
वाटरप्रूफ आईपी६८
ब्लूटूथ भर्सन ५.०
वर्क टाइमस्ट्याण्डबाइ टाइम १० दिन३० दिन
वाच मेटेरियल अलुमिनियम अलोय
ब्याण्ड मेटेरियल जिंक अलोय+सिलिकन
स्पोर्ट्स मोड २४ स्पोर्ट्स मोड
हेल्थ म्यानेजमेन्ट अल टाइम+रियल टाइम हार्ट रेट तथा ब्लड अक्सिजन ट्र्याकिङ
ओएस कम्प्याटिबिलिटी एन्ड्रोइड ५.०+ आईओएस ९.०
शुरुवाती मूल्य रु. ४,९९९
वारेन्टी १ वर्ष

कलरबड्स हाइफ्युचरको शानदार इयरबडको संग्रहमा एउटा नयाँ संस्करण हो। यी इयरबडहरु जीवनशैलीलाई अझ जीवन्त बनाउनका लागि अनगिन्ति रंग संयोजनमा उपलब्ध छन्। कलरबड्समा १५ घण्टाको लामो ब्याट्री ब्याकअप, गुणस्तरीय कनेक्टिभिटी,  पर्फेक्ट फिट-इन इयर तथा आईपीएक्स५ वाटर रेजिस्टेन्स प्रविधि उपलब्ध छ। यी सुपथ मूल्यका इयरबडहरु ब्रिलियन्स र स्टाइलको सटिक संयोजन हो।

स्पेसिफिकेशन तथा मूल्य:

उत्पादनको नाम कलरबड्स (ColorBuds)
ब्याट्री लिपोलिमर
ब्याट्री लिपोलिमर
ब्लूटूथ भर्सन ५.०
अडियो डिकोडस्पीकर डायमिटरइयरबड्सचार्जिङ केशप्लेब्याक टाइमचार्जिङ पोर्ट एसबीसी, एएसी१०एमएम+०.२एमएम४०एमएएच३००एमएएच४घण्टा+१२ घण्टाटाइपसी
शुरुवाती मूल्य रु.२४९९
ब्याण्ड मेटेरियल जिंक अलोय+सिलिकन
वारेन्टी १ वर्ष

 

GBIME

प्रतिक्रिया दिनुहोस्