Shikhar Insurance

नेपाल सुपर लिगको उपाधी रक्षा गर्ने काठमाडौंको रेजर्सको घोषणा

सिंहदरबार संवाददाता
२०७८ फाल्गुन १९, बिहीबार १७:२३
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं रेजर्सले नेपाल सुपर लिग(एनएसएल)को उपाधी रक्षा गर्ने घोषणा गरेको छ । गत वर्ष सम्पन्न पहिलो सिजनको उपाधी जितेको रेजर्सले दोश्रो सिजनमा पनि उपाधी रक्षा गर्ने घोषणा गरेको हो ।

उपाधी रक्षाका लागि काठमाडौं रेजर्सले राष्ट्रिय टिमका सफल प्रशिक्षक बालगोपाल महर्जनलाई प्रशिक्षकमा निरन्तरता दिएको छ भने विकेश कुथुलाई मार्की प्लेयर कायमै राखेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारीकता डिलर एमएडब्ल्युले सुपरलिगमा व्यवसायीक घरानाहरुको संलग्नताले फुटबल खेलको दीर्घकालिन विकासमा सहयोग पुग्ने बताएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्