Shikhar Insurance

चन्द्रागिरी हिल्सका महाप्रबन्धक शाह बने अन्तर्राष्ट्रिय महाप्रबन्धक संघको सदस्य

सिंहदरबार संवाददाता
२०७८ चैत्र १, मंगलवार १५:५४
NIMB
Nabil Bank

काठमाडौं । चन्द्रागिरि हिल्स रिसोर्टका महाप्रबन्धक अभिषेक विक्रम शाहले होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता प्राप्त गरेका छन् ।

शाह होटल महाप्रबन्धकहरूको अन्तर्राष्ट्रिय संघको सदस्यता पाउने पहिलो नेपाली महाप्रबन्धक हुन् । दुबईमा मुख्य कार्यालय रहेको यो संस्था विश्वभरका होटल महाप्रबन्धकको छाता संगठन हो ।

Citizen Life
Kumar Bank
Nepal Life

हस्पिटालिटी क्षेत्रमा कुशल व्यवस्थापकको छवि बनाएका महाप्रबन्धक शाह थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरूबाट सम्मानित भइसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्