Shikhar Insurance

‘घामलाई सोधन’ नामक गीत सार्वजनिक

सिंहदरबार संवाददाता
२०७८ चैत्र २६, शनिबार २०:११
NIMB
Nabil Bank

काठमाडौं । गायक वीरेन्द्र विष्ट र मेलिना मैनालीको स्वर रहेको गीत ‘घामलाई सोधन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। ‘बी बी मेलोडी’ नामक युट्युब च्यानलबाट शनिबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। भीम बिसीको शब्द र संगीत रहेको गीत विश्व अधिकारीले एरेञ्ज गरेका हुन् ।

भिडियोमा दिपेन ताम्राकार र रोशनी कार्कीको अभियन रहेको छ। ज्ञानेन्द्र एस हुमागाईंले खिचेको भिडियो दिनसन शाहले सम्पादन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

भिडियो निर्देशन जी.बी. आग्रीले गरेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्