Shikhar Insurance

बजेटमार्फत् विलासीताको वस्तुमा भारी मात्रामा कर बढाउने सरकारको तयारी

सिंहदरबार संवाददाता
२०७८ चैत्र २८, सोमबार १८:०३
bilasita
NIMB
Nabil Bank

काठमाडौं । सरकारले विलासीताका वस्तुमा थप कर बढाउने तयारी गरेको छ । सरकार बजेट निर्णामा सुझाव लिने क्रममा रहेका बेला अर्थमन्त्री शर्माले महंगा गाडी तथा उपकरणलगायत बिलासीताका वस्तु आयातमा भन्सार दर बढाएर आयात निरूत्साहन गरिने उद्घोष गरेका हुन् ।

विदेशी मुद्रा सञ्चितिमा चाप परेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो खुलासा गरे । शर्माले सरकारले सरकारी सुविधामा पेट्रोलियम पदार्थ लिनेका लागि २० प्रतिशत इन्धन कटौती गर्ने तयारी गरेको पनि जानकारी दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तो प्रस्ताव मन्त्रीपरिषदमा लैजाने तयारी भएको शर्माको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्