Shikhar Insurance

सुनको मूल्यमा निरन्तर गिरावट, आजको मूल्य कती ?

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १२:४५
NIMB
Nabil Bank

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा तोलामा ३०० सय रुपैयाँले घटेर प्रतितोला ९९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ ।

मंगलबार तेजावि सुनको मूल्य प्रतितोला ८८ हजार ८ सय रुपैयाँममा कारोबार भएको बुधबार तेजावि सुनको मूल्य ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसैगरी बुधबार चाँदीको मूल्य १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५० मा कारोबार भएको थियो । यसदिन प्रतितोला १० रुपैयाँले घटेरको हो । अन्तराष्ट्रिय बजार मूल्य अनुसार नेपाल महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्