Shikhar Insurance

जीडीपी ५.४९% ले विस्तार भएर ४१ खर्ब ५ अर्ब ५४ करोड पुग्यो, प्रतिव्यक्ति आय १ लाख ६४ हजार रूपैयाँ

सिंहदरबार संवाददाता
२०७९ बैशाख १५, बिहीबार १२:४५
NIMB
Nabil Bank

काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय १३७२ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।

विभागका अनुसार अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ उत्पादन ४१ खर्ब ५ अर्ब ५४ करोड रूपैयाँ पुगेको छ । आधार मूल्यमा जीडीपी ५.४८ प्रतिशतले विस्तार भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली मुद्रामा पर क्यापिटा इन्कम १ लाख ६४ हजार ५ सय ९८ रूपैयाँ पुगेको छ । उपभोक्ता मुल्यमा नेपालको जीडीपी ४८ खर्ब ५१ अर्ब ६३ करोड रहेको विभागले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्