Shikhar Insurance

वैदेशिक रोजगारीमा जानेले २ महिनाभित्रै आईपीओमा कोटा पाउने

सिंहदरबार संवाददाता
२०७९ बैशाख २३, शुक्रबार १०:४६
NIMB
Nabil Bank

काठमाडौं । वैदेशिक रोजगारीमा जाने नागरिकले २ महिनाभित्रै आईपीओमा कोटा पाउने भएका छन् । सरकारले टास्कफोर्स बनाएर तयार पारिएको प्रतिवेदनमा छलफल सकिएकाले मन्त्रिपरिषदबाट कार्यविधि पास भएलगत्तै कार्यान्वयनमा आउने नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा हमालले यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

हमालका अनुसार घट्दो विदेशी मुद्रा बढाउन पनि यो आवश्यक रहने बताए ।

टास्क फोर्सले प्रतिवेदन दिएर, त्यसमाथि छलफल सकेर कार्यान्वयन तयार छौं । मन्त्रिपरिषदबाट पास भएपछि यो कार्यान्वयन हुन्छ, हमालले भने । हमालले कति प्रतिशत कोटा भन्ने खुलाएनन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्