Shikhar Insurance

भक्तपुर नगरपालिकाले हप्ताको दुई दिन बिदा लागु नगर्ने, आइतबार पनि विद्यालय खुल्ने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १, आईतवार १४:४६
NIMB
Nabil Bank

काठमाडौं । भक्तपुर नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिने संघीय सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ । संघीय सरकारले जेठदेखि लागु हुने गरि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर भक्तपुर नगरपालिकाले भने आइतबार पनि सबै विद्यालयहरु सञ्चालन हुने सूचना प्रकाशित गरेको छ । नगरपालिकाले अर्काे सूचना नभएसम्मका लागि आइतबार पनि विद्यालयहरु खुला गरि पठनपाठन सुचारु राख्न भनेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्